आइतबार लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बत्तीको उज्यालोले मनमोहक बनेको छ। तिहारको रौनकसँगै यहाँका बस्ती, सडक र बजारहरू रङ्गीचङ्गी दीपले चम्किएका छन्। घरघरमा बालिएका बत्तीहरूले उपत्यकाको रात्रिकालीन सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। कौसी, झ्याल तथा चोकहरूमा झिलमिलाएका बत्तीले तिहारको परम्परागत उज्यालो संस्कृतिलाई उजागर गरेका छन्। साँझपख देखिएको यो दृश्यले उपत्यकावासीमा उत्सवको उत्साह अझै बढाएको छ। […]
दीपावली तथा लक्ष्मीपूजाको रौनक: झिलिमिली बन्यो काठमाडौँ उपत्यका (तस्विरहरु)

Read Complete Original Article
Published originally on समयपोष्ट






