दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ । चिकित्सा विज्ञानमा अहिले एक व्यक्तिको दिसा अर्को व्यक्तिको आन्द्रामा प्रत्यारोपण गरेर उपचार गर्ने विधि प्रयोग भइरहेको छ । सुन्दा अनौठो लागे पनि यो कुनै काल्पनिक कुरा होइन । यसलाई ‘फिकल माइक्रोबायोटा…
दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






