प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या जोड्ने रेल उद्घाटन गरेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर रेल उद्घाटन गरेका हुन्।
दिल्लीबाट जनकपुर-अयोध्या जोड्ने रेल उद्घाटन

Read Complete Original Article
Published originally on नेपालखबर






