अभिनेत्री दिया मिर्जाले अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले बलिउडमा चर्चा पाएको छ । उनले इन्स्टाग्राममा नवाजुद्दिनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनीसँग काम गर्न निकै कठिन भएको टिप्पणी गरेकी छिन् । दियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘उनीसँग काम गर्नु एउटा दुःस्वप्नजस्तै छ । न बोल्ने ढंग छ, न व्यवहार…
दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






