Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिट दर्ता हुने–नहुने टुंगो आज

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिट दर्ता हुने–नहुने टुंगो आज
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । बिहीबार पेस भएको रिट अध्ययनकै क्रममा रहेको भन्दै बिहीबार दर्ता भएको थिएन । उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय आज हुने सर्वोच्च अदालतले जनाएको छ । सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । रिट आज दर्ता भयो भने पनि सुनुवाइ भने तिहारपछि मात्रै हुने देखिएको छ । The post दानबहादुर कार्कीको रिट दर्ता हुने–नहुने टुंगो आज appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु
Latest NewsJust now

‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु

भारतीय फिल्म ‘रामायण’ ले उत्साहजनक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिनमै विश्वभर १२७.५० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। त्यस्तै, घरेलु बक्सअफिसमा फिल्मको नेट कलेक्सन ६४.८५ हुँदा ग्रस कलेक्सन ७७.५० करोड पुगेको छ। जसमा हिन्दी संस्करणतर्फको कमाइ ४७.५० करोड हो। त्यस्तै, कन्नडमा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलयालममा १.५० करोड रहे... ...

नेपालखबर
राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै
Latest NewsJust now

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए । ...

कान्तिपुर
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश
Latest NewsJust now

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए। ...

कान्तिपुर
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Latest NewsJust now

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

वासिङ्टन।मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन्। उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन्। ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play