काठमाडौं । दानबहादुर कार्कीले प्रहरी महानिरीक्षक पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।
दानबहादुर कार्कीको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/photo-971e74ad0-23112026070220-watermarked.jpg)


