काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । बालेन्द्र शाह सरकारले डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । दानबहादुर कार्कीको रिटको पेसी आज The post दानबहादुर कार्कीको रिटकाे सुनुवाइ श्रीकान्त पौडेलको इजलासमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
दानबहादुर कार्कीको रिटकाे सुनुवाइ श्रीकान्त पौडेलको इजलासमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






