अक्टोबरमा मात्रै १ लाख ३२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । पहिलो १० महिनाको पर्यटक आगमनमा भारत पहिलो स्थानमा छ भने चीन र अमेरिका प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।
दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

Read Complete Original Article
Published originally on कान्तिपुर






