Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दस्ताबेज अद्यावधिक गर्न कांग्रेस महामन्त्री पौडेल निर्वाचन आयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दस्ताबेज अद्यावधिक गर्न कांग्रेस महामन्त्री पौडेल निर्वाचन आयोगमा
Photo / Coverage: रातोपाटी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछिका दस्ताबेजहरू अद्यावधिक गर्न नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ । सोमबार अपराह्न महामन्त्री प्रदीप पौडेलको नेतृत्वको टोली निर्वाचन आयोग पुगेको बताइएको छ। कांग्रेसको महाधिवेशन गत असोजमा सकिएको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त ...

केन्द्रबिन्दु
सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
Latest NewsJust now

सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् । चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा ...

कर्पोरट खबर
स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक छ :  राष्ट्रपति पौडेल
Latest NewsJust now

स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक छ :  राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे... ...

रातोपाटी
कांग्रेसले निर्वाचन आयोगसमक्ष बुझायो नवनिर्वाचित कार्यसमितिको विवरण
Latest NewsJust now

कांग्रेसले निर्वाचन आयोगसमक्ष बुझायो नवनिर्वाचित कार्यसमितिको विवरण

नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play