प्रतियोगिताको आजको खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, बक्सिङ, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् ।
दसौं राष्ट्रिय खेलकुद : आज नौ खेलमा प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on कान्तिपुर






