Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक
Photo / Coverage: कान्तिपुर

कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्युत् चुहावटमा कमी
Latest NewsJust now

विद्युत् चुहावटमा कमी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो । सरकारले आव २०८२÷८३ मा विद्युत् चुहावटलाई १२ ...

केन्द्रबिन्दु
नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित, उद्योगको क्षमता उपयोग पनि घट्यो
Latest NewsJust now

नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित, उद्योगको क्षमता उपयोग पनि घट्यो

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ३.८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गत वर्ष घटेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कका आधारमा तयार पारिएको प्रतिवेदनमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर […] ...

लोकपथ
आइपीएल लिलामीमा बङ्गलादेशका १२ खेलाडी, नेपालका १० क्रिकेटर पनि सूचीमा
Latest NewsJust now

आइपीएल लिलामीमा बङ्गलादेशका १२ खेलाडी, नेपालका १० क्रिकेटर पनि सूचीमा

• भारत र बङ्गलादेशबीचको राजनीतिक तनावका बीच १२ जना बङ्गलादेशी क्रिकेटरले आगामी आइपीएल लिलामीका लागि नाम दर्ता गराएका छन्। • लिलामीमा कुल १,२२० खेलाडीले नाम दर्ता गराएका छन्, जसमा ९३९ जना भारतीय खेलाडी छन्। • लिलामीपछि फ्रेन्चाइजी टोलीहरूले आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन्, जबकि भारत र बङ्गलादेशबीचको तनावले क्रिकेट सम्बन्धमा असर पारेको छ। ...

नेपालबहस
लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला
Latest NewsJust now

लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला

• महिलामाथि हुने लैङ्गिक हिंसामा डिजिटल माध्यमको भूमिका बढ्दै गएको र यसको स्वरूपमा परिवर्तन आएको छ। • १६ दिने अभियानले पीडितलाई न्याय र सुरक्षा दिनु र दोषीलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएको छ। • साइबर बुलिङ र मानसिक दुर्व्यवहारलाई पनि हिंसाको रूपमा बुझ्नुपर्ने र यसको नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement