सुर्खेत । दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने मंगलबारदेखिनै सञ्चालन गरिँदै छन् । त्यसका लागि केही प्रदेशको खेलाडी टोली आइतबारसम्म कर्णालीको राजधानी वीरेन्द्रनगर आइसकेको छ...
दसौँ राष्ट्रिय खेलकुदमा बसोबासको छैन समस्या, ५ हजार ९ सय बेड सुनिश्चित

Read Complete Original Article
Published originally on रातोपाटी






