कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले बुधबार अन्तरक्रिया आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ। मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। समापन पनि सोही रंगशाला...
दशौं राष्ट्रिय खेलकुदमा ३२ खेलमा प्रतिस्पर्धा गरिने

Read Complete Original Article
Published originally on नेपालखबर






