सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले छिमेकी प्रदेश सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै घरेलु मैदानमा सुखद सुरुवात गरेको हो। अन्य खेल विधामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको कर्णालीले पुरुष क्रिकेटमा भने जित निकाल्दै घरेलु दर्शकलाई पहिलो खुसी दिएको छ। सुदूरपश्चिमले दिएको १२८ […]
दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित, सुदूरपश्चिम ६ विकेटले पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






