पुरुष फुटबलको ७ औँ खेल अन्तर्गत आज बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-१ गोलले हराएको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा आज चौथो दिनका खेल जारी, फुटबलमा कोशीसँग लुम्बिनी पराजित

Read Complete Original Article
Published originally on हाम्राकुरा






