Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु
Photo / Coverage: अनलाइन खबर

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको लागि सुर्खेत र कर्णाली तयारी रहेको जनाएका छन् । पोखरेलले सोमबार सुखर्ते पुगेर रंगशाला र पूर्वाधारहरुको प्रत्यक्ष…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
OthersJust now

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै दुवै देशको आपसी हित र चासोका ...

पर्दाफास
इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति  गठन
OthersJust now

इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति गठन

नेपाल बार एसोसिएसनले इनम सापकोटाको ह्वाट्सएप सन्देश प्रकरणमा नाम जोडिएका न्यायाधीशहरूका सम्बन्धमा तथ्य संकलन तथा अध्ययन गर्न ६ सदस्यीय समिति गठन गरेको छ। बारले आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी प्रकरणसँग सम्बन्धित तथ्य संकलन र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको हो। समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो र चन्द्रप्रसाद काफ्ले तथा अधिवक्ता बाबुराम ...

पर्दाफास
सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता
OthersJust now

सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई ...

पर्दाफास
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
OthersJust now

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् । गाँजा लोड भइरहेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play