Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश अगाडि देखिएको छ। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै अग्रता लिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरु भने सुरु भइसकेका छन्। दोस्रो दिनसम्म आइपुग्दा एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ। त्यस्तै, नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पार्दा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक नै जितेको छ। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जितेको छ भने कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विश्व एड्स दिवसको अवसरमा एएचएफ नेपालले साङ्गीतिक कन्सर्ट आयोजना गर्ने
Latest NewsJust now

विश्व एड्स दिवसको अवसरमा एएचएफ नेपालले साङ्गीतिक कन्सर्ट आयोजना गर्ने

काठमाडौँ । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवसको अवसर पारेर आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस साङ्गीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने घोषणा गरेको छ ।... ...

रातोपाटी
३ वर्षमा सूचना प्रविधिका १४ सय कम्पनीमा साढे ६ अर्ब लगानी
Latest NewsJust now

३ वर्षमा सूचना प्रविधिका १४ सय कम्पनीमा साढे ६ अर्ब लगानी

दुई लाख रुपैयाँसम्मका लगानी प्रस्तावसमेत आए, बिजनेस भिसाको सुविधा अन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति नबढोस् भनेर नियमनको तयारीमा सरकार ...

कान्तिपुर
दसौं राष्ट्रिय खेलकुद : घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, बागमतीको दबदबा
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, बागमतीको दबदबा

घरेलु मैदानमा खेलेको कर्णाली महिला बास्केटबल र क्रिकेट दुवैमा पराजित हुँदा बागमतीले महिला बास्केटबल र क्रिकेटसँगै पुरुष फुटबलमा पनि प्रभावशाली प्रदर्शन गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement