दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुने भएका छन्। तीमध्ये २३ खेल सुर्खेतमा हुनेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा प्रतियोगिता सञ्चालन गरिनेछन्। सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्या...
दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, सात जिल्लामा प्रतियोगिता हुने

Read Complete Original Article
Published originally on नेपालखबर






