Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको अभियान अब नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन हुने भएको छ। अभियानको अवधि विस्तारसँगै ग्राहकले ८० प्रतिशतसम्मको छुट,…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार
OthersJust now

क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको ...

पर्दाफास
माचा के हो ? किन युवापुस्तामा बढ्दैछ मोह ?
OthersJust now

माचा के हो ? किन युवापुस्तामा बढ्दैछ मोह ?

कफीको चुस्की लिने बानी परेकाहरूको हातमा आजभोलि हरियो पेय देखिन थालेको छ । क्याफेमा अर्डर गर्दा पनि कफी होइन, माचा खोज्नेहरू बढेका छन् । कपमा हेर्दा हरियो, स्वादमा अलि फरक । नाम हो, माचा । सामाजिक सञ्जालमा यसकै चर्चा छ । युवापुस्तामाझ त माचा पिउनु एउटा नयाँ ट्रेन्ड नै बनेको छ । माचा लाते, आइस्ड… ...

अनलाइन खबर
बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?
OthersJust now

बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?

हिजो बिहीबारदेखि फिल्म बाटुलो जून प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार राम्रो चल्दै थियो । प्रदर्शनको पहिलो दिन नै करोडको हाराहारीमा कमाई गर्ने अनुमान थियो । दोस्रो दिन फिल्म निर्माण पक्षले एउटा सूचना जारी गरेको छ । सूचना साइबर ब्यूरोमा उजुरी हालिएको सम्बन्धमा छ । निर्माण टिकको पक्षमा जिया केसीको हस्तक्षर रहेको निबेदन सार्वजनिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play