चितवन – थारू समुदायमा आईतबार सोहराई पर्व धुमधामका साथ मनाइँदैछ । यस अवसरमा थारू बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई नगर रोटी वा चौधरी रोटी पनि भनिन्छ) पकाउने र पूजाअर्चना गर्ने बेग्लै रौनकता छ । चितवनको कालिका नगरपालिकाकी थारू अगुवा बालकुमारी चौधरीका अनुसार सोहराई थारू समाजको सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्वहरूमध्ये एक हो । अन्य […]
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






