काठमाडौं। त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्ष पदमा ऋण असुली न्यायाधिकरणका पूर्वअध्यक्ष डा. गोकुलप्रसाद बुर्लाकोटी नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका अनुसार आयोगको सदस्यहरूमा प्रा. डा. योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) नियुक्त भएका छन्। गत असोज २२
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त

Read Complete Original Article
Published originally on प्रदेश खबर





_9F9KEBdSI3.webp)
