काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) हेर्न भारतीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इर्फान पठान त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि एम्बासडर नियुक्त गरेका उनी बिहीबार पोखरा र विराटनगर किङ्ग्सबिचको खेल हेर्न...
त्रिवि क्रिकेट मैदानमा इर्फान पठान, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






