काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ। अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले आगमन कक्षबाटै आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको यात्रु आगमन कक्षमा रह…
त्रिभुवन विमानस्थलमा लाइभ फिड सुरु, यात्रुले आगमन कक्षबाटै हेर्न सक्नेछन् ब्यागेजको अवस्था

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






