Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

तेस्रो मुलुकसँग व्यापार गर्न नेपालले भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेस्रो मुलुकसँग व्यापार गर्न नेपालले भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँगको आयात–निर्यातका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । भारतको ओडिसास्थित पारादीप र गुजरातस्थित कान्डला बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको हो । सोमबार नयाँ दिल्लीमा नेपाल र भारतबीच उच्चस्तरीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे घोषणा गरेका हुन् । नेपालले यसअघि ओडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति माग्दै आएको थियो । सन् २०१९ मै ती बन्दरग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले प्रशंसा गर्दै भने- मैले युवा प्रधानमन्त्री बालेनमा नेपालको भविष्य देखेँ
PoliticsJust now

मोदीले प्रशंसा गर्दै भने- मैले युवा प्रधानमन्त्री बालेनमा नेपालको भविष्य देखेँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्  । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित यहाँस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए ।      “केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको ...

फरकधार
नेपालमा भारतीय प्रविधिको क्याम्पस र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
PoliticsJust now

नेपालमा भारतीय प्रविधिको क्याम्पस र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन् । हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तन विकासमा भारतले सहकार्य गर्ने बताए । उनले नेपालका ...

फरकधार
बालेन-मोदी वार्ताले खुल्यो अन्तरिक्ष प्रविधिदेखि अपराध अनुसन्धानसम्म सहकार्यको ढोका
PoliticsJust now

बालेन-मोदी वार्ताले खुल्यो अन्तरिक्ष प्रविधिदेखि अपराध अनुसन्धानसम्म सहकार्यको ढोका

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय भेटवार्तापछि आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन ...

फरकधार
विश्वकप खेल्ने नेपालको सपना कायमै, प्लेअफमा सात चुनौती
PoliticsJust now

विश्वकप खेल्ने नेपालको सपना कायमै, प्लेअफमा सात चुनौती

सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष एकदिवसीय विश्वकप खेल्ने नेपालको लक्ष्य अझै जीवित छ । तर, विश्वकपसम्म पुग्न नेपालले अब छनोटको कठिन चरण पार गर्नुपर्नेछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि नेपालले विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने भएको हो । नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमा हुने आइसिसी विश्वकप ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement