नवलपरासीमा भारतीय नम्वरका तीनवटा मोटरसाइकल एकैठाउँमा ठोकिँदा एक युवकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका- ३ बेलशपुरस्थित बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। बिहीबार साँझ सुरुमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ३...
तीव्र गतिका ३ वटा भारतीय मोटरसाइकल आपसमा ठोकिँदा २० वर्षीय नेपाली युवकको मृत्यु, चार घाइते

Read Complete Original Article
Published originally on नेपालखबर





