दाङ जिल्ला अदालतले थुनछेक बहसका क्रममा ५० हजार धरौटी लिएर छोड्न आदेश दिए पनि उनले धरौटी तिर्न सकिनन् । धरौटी तिर्न नसकेपछि उनी धरौटी रकम भुक्तान गर्न तुलसीपुर कारागार चलान भइन् ।
तीन हजारको मोबाइल किन्दा ५० हजार धरौटी, तोकिएको धरौटी बुझाउन नसक्दा जेल

Read Complete Original Article
Published originally on कान्तिपुर



.jpeg)


