काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार औपचारिक रूपमा नेप्सेको नेतृत्व सम्हालेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अ…
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका प्रताप सुवेदीले सम्हाले नेप्सेको नेतृत्व

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






