तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अघि बढ्नुपर्नेमा पाल्पाको तानसेनमा आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
‘तीन तहका सरकारबीच समन्वय र सहकार्यमा जोड, संघीयता बलियो बनाउन स्थानीय सरकारलाई प्रभावकारी बनाउन माग’

Read Complete Original Article
Published originally on कान्तिपुर






