काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। हिजोको तुलनामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम करिब ३ डिग्री सेल्सियस तल गएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस देखिएको हो। हिजो सोमबार यो बेला १२.४ डिग्री सेल्सियस देखिएको थ...
तीन डिग्री घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






