अनिल पराजुलीमकवानपुर, मङ्सिर १० गते । बागमती प्रदेशका तीन जिल्लामा एक साताको अवधिमा आठ बिघा पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ । मकवानपुर, धादिङ...
तीन जिल्लामा आठ बिघा पाँच कट्ठा गाँजा फडानी

Read Complete Original Article
Published originally on गोरखापत्र






