काठमाडौं- तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो । सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमागअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको
तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, ६७ करोडमा जब्दीघाटमा नयाँ पुल बन्ने

Read Complete Original Article
Published originally on आजको अर्थ





