गुन्डुका पाखापखेरु यतिबेला मखमली फूलले ढकमक्क भएका छन् । तिहार पर्व नजिकिएसँगै गाउँघरका खेतबारी र पाखापखेरुमा फुलेका मखमली फूलले वातावरणलाई थप मनमोहक बनाएका छन् । तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने मखमली फूल फुलेपछि गुन्डुका किसानहरू फूल टिप्न र माला बुन्न व्यस्त छन् ।
तिहार नजिकिएसँगै गुन्डुका पाखापखेरु मखमली फूलले ढकमक्क [तस्बिरहरू]
![तिहार नजिकिएसँगै गुन्डुका पाखापखेरु मखमली फूलले ढकमक्क [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-8_9a76571a_liH3LPMw9a.jpg)
Read Complete Original Article
Published originally on फरकधार






