Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो
Photo / Coverage: अनलाइन खबर

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ । तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार २ लाख ७१…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार
OthersJust now

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए । तर घरेलु मैदान स्टाडियो मुनिसिपालमा भएको… ...

अनलाइन खबर
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट
OthersJust now

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ […] ...

लोकपथ
अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
OthersJust now

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । ...

अनलाइन खबर
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य
OthersJust now

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play