Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

तिहारपछि सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारपछि सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन २३ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । The post तिहारपछि सुन–चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सवारी साधनमा भीएलटीडी सूचीकरण प्रक्रिया स्थगित
Latest NewsJust now

सवारी साधनमा भीएलटीडी सूचीकरण प्रक्रिया स्थगित

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा सुरक्षित तथा प्रविधिमैत्री उपकरण (भीएलटीडी लगायत) जडान तथा सेवा प्रदायक संस्थाहरूको सूचीकरण सम्बन्धी प्रक्रिया स्थगन गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागले प्राविधिक... ...

रातोपाटी
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना
Latest NewsJust now

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैँ बिरामी परेका छन् । अकल्पनीय घटनापछि विक्षिप्त बनेका उनको रक्तचाप घटेपछि स्वास्थ्यमा... ...

रातोपाटी
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित
Latest NewsJust now

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

महेन्द्रनगर, कात्तिक २७ गते । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले द... ...

गोरखापत्र
सिँगारिँदै छठघाट (तस्बिरहरू)
Latest NewsJust now

सिँगारिँदै छठघाट (तस्बिरहरू)

काठमाण्डु – सूर्योपासनाको पर्व छठका लागि देशका विभिन्न स्थानका नदी, नाला, तलाउ तथा पोखरी किनारमा छठघाट बनाउने र सजाउने काम भइरहेको छ । छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासीहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्। कतै नदी तथा पोखरीका किनार सफा गरिँदै छ भने कतै टेन्ट, पण्डाल र सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play