बुटवल। तिहारको अवसर पारेर बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित शुक्रपथमा शुक्रबार साँझदेखि महोत्सव सुरु भएको हो । महोत्सवको...
तिहारको रौनक बढाउन बुटवलमा सडक खाना महोत्सव सुरु

Read Complete Original Article
Published originally on रातोपाटी






