यमपञ्चक सुरु भएसँगै मकवानपुरको हेटौँडामा पनि तिहारका लागि आवश्यक सामग्री किनमेलले चहलपहल बढेको छ। तिहार सुरु भएसँगै बजारमा फूलमाला, पूजाका सामग्री, झिलिमिली बत्ती, फलफूललगायत सामग्री किन्ने ग्राहकको चहलपहल बढेको हो।हेटौँडाको राप्तीरोडमा तिहार लक्षित बजारका रूपमा तोकिएको क्षेत्रमा बिहानैदेखि भीड लाग्न थालेको छ। त्यस्तै, मेनरोड, बुद्धचोक, सीमाचो...
तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






