ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित मकैबारीमा ५५ वर्षीय सोमराज गुरुङ मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सिदिङवा गाउँपालिका–७ घर भई हाल फुङलिङ–४ मा...
ताप्लेजुङमा सोमराज गुरुङ मृत्यु प्रकरण, दुई जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






