२०७२ सालको भूकम्पयता पटकपटक अवरुद्ध हुँदै आएको नाका गत १० भदौको भोटेकोशी बाढीपछि बन्द छ । चीनसँग कूटनीतिक पहल गरी नाका नियमित सञ्चालनको दीर्घकालीन व्यवस्था गर्न व्यापारी तथा जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।
तातोपानी नाका खोल्न चीनसँग स्पष्ट जवाफ माग्न व्यापारीको आग्रह

Read Complete Original Article
Published originally on कान्तिपुर





_IX1Hc0VGIZ.jpg)
