गत भदौको दोस्रो सातादेखि बन्द रहेको तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन सिन्धुपाल्चोकका सांसद, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूले सरकारसँग प्रभावकारी पहल गर्न माग गरेका छन्। नाका सञ्चालनका लागि नेपाल र चीनबीच उच्चस्तरीय कूटनीतिक संवाद गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्च...
तातोपानी नाका खुलाउन सरकार र चीनसँग कूटनीतिक पहल गर्न सांसद पराजुलीको आग्रह

Read Complete Original Article
Published originally on नेपालखबर






