परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङले बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। त्यस क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन विश...
तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

Read Complete Original Article
Published originally on नेपालखबर






