Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

तराई-मधेशमा धुमधामसँग मनाइयो छठ पर्व (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
तराई-मधेशमा धुमधामसँग मनाइयो छठ पर्व (तस्बिरहरू)
Photo / Coverage: नेपालखबर

लोकआस्थाको पर्व छठ तराई-मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ। विराटनगरमा पनि छठ पर्वलाई धुमधामसँग मनाइएको छ। श्रद्धा, उपवास र कठोर अनुशासनका साथ व्रतालुले सूर्य र छठीको पूजाआराधना गरेका हुन्।  विराटनगरको सिँगिया खोला, केसलिया खोला तथा तलाउ, सिँचाई आयोजनाको नहरमा अस्ताउँदो सूर्यलाई अर्घय दिईएको छ। चार दिनसम्म चल्ने पर्वको तेस्रो दिन आइतबार साँझ वि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला : मनाइयो छठ
Latest NewsJust now

भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला : मनाइयो छठ

भक्तपुर । आजको मिरमिरे साँझ भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ छ । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रतालुको भीड देखिन्छ । बाँकी तीन छेउ... ...

रातोपाटी
हङकङमा हुने इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख
Latest NewsJust now

हङकङमा हुने इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख

हङकङका प्रहरी प्रमुख जो चाउले सहरमा हुन लागेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को आगामी महासभामा भूराजनीतिक तनावका कारण सहभागी राष्ट्रहरूको उपस्थितिमा असर नपर्ने बताएका छन्। उनले अन्तरदेशीय प्रहरी सहकार्य अपरिहार्य रहेको पनि स्पष्ट पारेका छन्। नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म हङकङमा आयोजना हुने महासभामा अमेरिका तथा युरोपेली मुलुकहरूले आफ्ना प्रतिनिधि पठाउला... ...

नेपालखबर
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न
Latest NewsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न

महोत्तरी। लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ। मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो। नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त ...

केन्द्रबिन्दु
छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ
Latest NewsJust now

छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ

जनार्जन खत्रीसर्लाही, कात्तिक २९ गते । छठ पर्वका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ अर्पण गरेका छन् । पानीमा डुबेर सूर्यलाई अर्घ चढाएसँगै व्रतालु बत्ती जगा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play