हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोचका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाले ५ दिनका लागि गरेको मौसम प्रक्षेपण यस्तो छ- २०८३ कार्तिक २८ गते (शनिबार) ...
तराई, उपत्यका र खोचमा हुस्सु-कुहिरो, कस्तो होला मौसम दिउँसो

Read Complete Original Article
Published originally on नेपालखबर



-ssss.jpg)


