निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले तथ्यहीन आरोप लगाउनेहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। बिहीबार प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन आरोप, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘आ...
तथ्यहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने प्याब्सनको चेतावनी

Read Complete Original Article
Published originally on नेपालखबर






