Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
Photo / Coverage: अनलाइन खबर

२२ कात्तिक, काठमाडौं । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान
OthersJust now

एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय उद्घोष हुँदै थियो । कार्यक्रम थियो, कुकुरप्रति समभाव जगाउन विशेष परियोजनाको तयारी । त्यहाँ एक दिन कुकुरको पूजाआजा गर्ने परम्परालाई… ...

अनलाइन खबर
लक्ष्मीपूजापछिको उपत्यकालाई चन्द्रागिरीबाट नियाल्दा…
OthersJust now

लक्ष्मीपूजापछिको उपत्यकालाई चन्द्रागिरीबाट नियाल्दा…

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । यसैबीच काठमाडौं उपत्यकाका यतिबेला झिलिमिली बत्तीले जगमग बनेको छ । उपत्यकाका घर तथा कार्यालय र उद्योगमा बालिएका बत्तीका… ...

अनलाइन खबर
सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम
OthersJust now

सम्पर्कविहीनलाई मृतक सरह घोषणा गर्ने निर्णय कार्यान्वयन भएन, परिवारले पाएनन् रकम

बेपत्ता व्यक्तिको मृत्यु घोषणाको अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय भएको एक महिना पुगिसकेको छ । मृतक सरह घोषणा हुन नसक्दा सरकारले छुट्याएकै रकम परिवारले प्राप्त गर्न सकेका छैनन् । ...

अनलाइन खबर
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो
OthersJust now

नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का भएको हो। पाकिस्तानले लगातार दुई खेल जित्दै चार अंक जोडेको छ। भारत र यूएईले समान दुई अंक बनाएका छन्।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play