कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथा आधार शिविरको अवलोकन गरेका छन्। कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो। मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाइलो र अविस्मरणीय भएको...
डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

Read Complete Original Article
Published originally on नेपालखबर






