नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कर्णाली याक्सका सोमपाल कामीले काठमाडौं गोर्खाजका डेभिड वार्नरलाई बोल्ड गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले दुई विकेट गुमाइसकेको छ। प्रारम्भिक ब्याटर वार्नरलाई सोमपालले दोस्रो ओभरको अन्तिम बलमा बोल्ड गरेका हुन्। प्रख्यात अस्ट्रेलियाली खेलाडी वार्न...
डेभिड वार्नरलाई बोल्ड गरेपछि सोमपालको ‘सेलेब्रेसन’ (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


