‘अबको ५ वर्षमा तिमी कहाँ हुन्छौ?’ डा. विशेष पौडेलले डेटिङमा जाँदा ‘गर्लफ्रेन्ड’बाट यही प्रश्नको सामना गर्नुपर्‍यो। त्यतिबेला उनी वीर अस्पतालमा काम गरिरहेका थिए। रगतजन्य रोगहरु (हेमाटोलोजी)बारे पढेका पौडेलले फ्याट्ट जवाफ फर्काए, ‘अबको ५ वर्षमा म नेपालमै बोनम्यारो प्रत्यारोपण गर्नेछु।’ त्यो उनीहरुको विवाहअघिको पहिलो ...
डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण

Read Complete Original Article
Published originally on नेपालखबर






