काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) अर्थात् डिजिटल रुपैयाँ सञ्चालनका लागि प्रारम्भिक मोडल प्रस्ताव गरेको छ। राष्ट्र बैंकको अध्ययनले सर्वसाधारणले दैनिक भुक्तानीमा प्रयोग गर्न सक्ने खुद्रा (रिटेल) डिजिटल मुद्रा बैंक तथा अन्य मध्यस्थ संस्थामार्फत सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ। राष्ट्र बैंकको प्रारम्भिक अध्ययनअनुसार डिजिटल र…
डिजिटल रुपैयाँ ल्याउने राष्ट्र बैंकको तयारी, पाँच वर्षमा नोट छपाइ खर्च ४ अर्ब ७३ करोड बचत हुने प्रक्षेपण
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





