सोलुखुम्बुको फेरिचे हेलिप्याडमा मंगलबार बिहान डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर ठोकिँदा दुवैका क्याप्टेन घाइते भएको खुलेको छ। सुरुमा दुई जना मात्र घाइते भएको भनिएकामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले दुर्घटनामा परेका दुई क्याप्टेनसहित ३ जनाको उपचार गरिरहेको जानकारी दिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाले दुर्घटनामा घाइ...
डायनेस्टी र फिस्टेल दुवै हेलिकप्टरका पाइलट घाइते, मेडिसिटीको आकस्मिक कक्षमा उपचार जारी

Read Complete Original Article
Published originally on नेपालखबर






