ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य। सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ। यस पदमार्गमा
डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य (तस्वीरहरू)

Read Complete Original Article
Published originally on अर्थडबली






